प्रतिगमनका विरुद्ध उर्लियो म्याग्दी (भिडियो)

विकल्प न्यूज/बेनी माघ २५ गते ।  प्रतिगमनका विरुद्ध बेनीमा नेकपा प्रचण्ड – माधब समुहले बृहत ¥याली निकालेका छन् । ¥यालीमा नेकपाका कार्यकर्ताहरुले प्रतिगमन विरुद्ध नाराबाजी गरेका थिय । बेनीको विरेन्द्रचोकबाट निस्केको जुलुस बजार परिक्रममा पछि जिसस सभाहलमा पुगेको थियो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन पछि यो समुह निरन्तर विरोधमा … Continue reading प्रतिगमनका विरुद्ध उर्लियो म्याग्दी (भिडियो)